1st National Baseball Championship

final

नेपाल बेशबल तथा सफ्टबल संघको आयोजनामा प्रथम राष्ट्रिय बेलबल च्याम्पियनसिप २०७३ पौष १ देखि ३ सम्म लगन खेलस्थित सैनिक शारिरीक प्रशिक्षण तथा तालिम केन्द्रमा हुने भएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल, पोखरा यती बेशबल क्लब, भक्तपुर बेशबल क्लब र गोर्खा बेसबल क्लब गरि ५ टिमको सहभागिता रहने प्रतियोगिता फेब्रुअरी १४ देखि मार्च ९ सम्म पाकिस्तानको ईस्लामाबादमा आयोजाना हुने पश्चिम एशिया बेशबल प्रतियोगिताको लागि नेपाली राष्ट्रिय टिम छनोट प्रतियोगिता समेत रहेको संघका महासचिव दीपक न्यौपानेले जानकारी गराए । उक्त प्रतियोगितामा एशियाका ९ राष्ट्रको सहभागिता रहने समेत महासचिव न्यौपानेले जनाएका छन् । च्याम्पियनसिपमा विजयी खेलाडी तथा टिमलाई ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिनेछ ।

 

Featured by :
http://www.khelkudnews.com/news/13567

Posted in newsLeave a comment

Meeting with BFA

24th Nov, 2016.
Nepal Olympic Committee(NOC) General Secretary Mr. Lama Tendi Sherpa met up with the Baseball Federation of Asia (BFA) President Mr. Tom Peng at Baseball Federation of Asia Headquarter, Taipe City, Taiwan.
For the development of Baseball in Nepal, General Secretary Lama Tendi Sherpa discussed with BFA about the status of Baseball in Nepal. Nepal Baseball and Softball Assosciation (NBSA) is looking actively for the growth of the game in Nepal. The discussion was done to promote Baseball in Nepal. General Secretary invited BFA President for the visit to Nepal. BFA is also ready to provide assistance and supports (equipment, coach, umpire) to NBSA for the development of Baseball in Nepal.

Posted in newsLeave a comment